सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस ३०। थाइल्याण्डमा जारी महिला टी–२० स्मास क्रिकेटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ ।
आज भएको खेलमा नेपालले युएईलाई ६ विकेटले हराएको हो । नेपाल तीन खेल जित्दै नेपाल सेमिफाइनलमा पुगेको छ ।
उद्घाटन खेलमा नेपालले चीनलाई १० विकेटले साथै दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा