सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २८। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विनिमय दर अनुसार मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा र बिक्रिदर २७ रुपैयाँ ५१ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा छ ।
एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रिदर ३० रुपैयाँ ६६ पैसा रहेको छ ।
युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३१ पैसा तोकेको छ ।
बहराइन दिनार एकको खरिददर ३ सय ०३ रुपैयाँ ४४ पैसा र बिक्रिदर ३ सय ०५ रुपैयाँ ०३ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३ सय ७६ रुपैयाँ ०६ पैसा छ भने बिक्रिदर ३ सय ७८ रुपैयाँ ०३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १७ पैसा र बिक्रिदर १० रुपैयाँ २२ पैसा रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा