सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रजनीकांत र अक्षय कुमारको फिल्म २ं.० रिलिज भईसेकेको छ । यो फिल्मको फ्यानहरुमा धेरै नै एक्साइटमेन्ट यो कुराबाट पनि लगाउन सकिन्छ कि फिल्मको टिकट अहिलेसम्म १.२ मिलियन यानी १२ लाख विकिसकेको छ । यतीमात्र होइन कि फिल्मलाई १३०० स्क्रीन्समा रिलिज गरिएको छ । रोचक कुरा यो छ कि फिलम रिलिज भन्दा पहिला नै ३७० करोड भारुको ब्यापार गरीसकेको छ ।
खबर अनुसार, फिल्मले सेटलाइट राइट्स १२० करोड भारुमा बेच्यो भने डिजिटल राइट्सको सबै भर्जन (हिन्दि, तामिल र तेलुगू) ६० करोड भारुमा विकेको थियो ।
यतीमात्र होइन नार्दन बेल्ट, आन्ध्र्र प्रदेश, कर्नाटक केरलमा पनि डिस्ट्रिब्यूशन राइट्स बेचिएको छ । यो फिल्मको एड्भान्स बुकिङले पनि कैयौ नयाँ रेकर्डहरु बनाइरहेको छ । मिडिया रिपोर्ट अनुसार, ओपनिङ पछि यो फिल्मको कमाईले कैयौ रेकर्ड पनि बनाउन सक्छ ।
२.० बाट अक्षय कुमार पहिलो पटक साउथको फिल्ममा देखिदैछन् । त्यो पनि नेगेटिभ रोलमा । यो फिलम २०१० मा आएको रजनिका.त र ऐश्वर्या राय स्टारर रोबोट को सिक्वल हो । फिल्मको बजेट पनि ६०० करोड बताइएको छ । फिल्मको ग्राफिक्स र वीएफएक्स धेरै काम गरीएको छ । अक्षय कुमार पहिलो पटक कुनै फिल्ममा यती डरलाग्दो लुकमा देखिदैछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा