सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बलिउडमा एक पछि अर्को गर्दे विवाह भईरहेका छन् । रणवीर–दीपिका, प्रियंका चोपडा र प्रख्यात कमेडियन कपिल शर्मा पछि अब टिविकी कन्ट्रोभर्सियल क्वीन राखि सांवतले पनि विवाहको बम पड्काएकी छिन् । उनको इंस्टाग्राममा एउटा विवाहको कार्ड छ जसमा विवाहको दिन र वेहुलाको नाम पनि खुलाइएको छ ।
कार्डमा राखि र कलाकार दीपक कलालविच विवाह हुन लागेको बताइएको छ भने विवाह लस एन्जलसमा हुने बताइएको छ । विवाह ३१ डिसेम्बरमा हुनेछ । यो भन्दा पहिला पनि राखिले स्वयंम्बर गरीसकेकी थिइन तर पछि उनले विवाह भने गरिनन् ।
View this post on InstagramA post shared by Rakhi Sawant (@rakhisawant2511) on
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा