सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको भिडले भरिएको बजारमा भएको बम विष्फोटमा कम से कम २५ जनाको मुत्यू भएको छ भने अन्य ३५ जना भन्दा बढि घाइते भएका छन् ।
अधिकारीले बताए अनुसार कबीलाई जिल्ला र कजई जिल्लाको कलाया इलाकाको जुमा बजारमा उक्त विष्फोट भएको हो । जियो न्यूजले जिल्ला प्रशासनका अधिकारीहरुलाई हवाला दिदै उक्त बम विष्फोटमा २५ जनाको मुत्यु र ३५ भन्दा बढि घाइते भएको बताएको हो ।
अकिारीहरु अनुसार पिडितहरु मध्ये धेरै जसो अल्पसंख्यक शिया मुसलमान छन् । उक्त विष्फोट भएको ईलाकालाई अहिले सुरक्षाकर्मिहरुले आफनो नियन्त्रणमा लिएका छन् ।
मदरसे को नजिक विष्फोट र कराचीमा चीनीया वाणिज्य दुतावास वाहिर भएको आक्रमण पछि प्रान्तको प्रहरी शतर्क भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा