सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक २६। नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विनिमय दर अनुसार युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ५० पैसा र बिक्रिदर ३१ रुपैयाँ ६६ पैसा तोकेको छ ।
त्यस्तै, एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रिदर ३१ रुपैयाँ रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २३ र बिक्रिदर १० रुपैयाँ २९ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर ३ सय ०६ रुपैयाँ ८८ पैसा र बिक्रिदर ३ सय ०८ रुपैयाँ ४७ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ९४ पैसा छ ।
कुवेती दिनार एकको खरिददर ३ सय ८० रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर ३ सय ८२ रुपैयाँ ६० पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६८ पैसा र बिक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा