सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
स्टारडम आफैमा धेरै ठुलो कुरा हो । कुनै अभिनेताले यो प्राप्त गरे पश्चात सर्वसाधरण ब्यक्तिहरुको विचमा निक्लनको लागी उसलाई धेरै नै गाह्रो हुन्छ । यस्तै मा उनीहरु आफनो सुविधाको लागी बडिगार्डहरु राख्छन्, जसलाई उनीहरुले मागे जतीको रकम दिएका हुन्छन् । आउनुहोस जान्नुहोस यी ५ बलिउड स्टारहरुले आफनो बडीगार्डहरुको कति पारिश्रमिक दिन्छन् ।
१) अमिताभ बच्चन
बडिगार्ड– जितेन्द्र शिंदे
पारिश्रमिक– १.५ करोड भारु प्रति बर्ष
२) आमिर खान
बडिगार्ड– युवराज घोरपडे
पारिश्रमिक– २ करोड भारु प्रति बर्ष
३) सलमान खान
बडिगार्ड– शेरा
पारिश्रमिक– २ करोड भारु प्रति बर्ष
४) अक्षय कुमार
बडिगार्ड– श्रेयासे थेले अका
पारिश्रमिक– १.२ करोड भारु प्रति बर्ष
५) शाहरुख खान
बडिगार्ड– रवि सिंह
पारिश्रमिक– २.५ करोड भारु प्रति बर्ष
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा