सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लिवाङ, चैत ७। ‘रोल्पामा पर्यटन विकासका लागि साहित्य’ नाराका साथ लिवाङमा वृहत् साहित्य सम्मेलन हुने भएको छ । रोल्पा नगरपालिकाको सहयोग तथा जिल्लाका विभिन्न साहित्यिक संघ संस्थाको सक्रियतामा आगामी २०७५ जेठ १५, १६ र १७ गते वृहत् साहित्य सम्मेलन हुन लागेको मूलसमारोह समितिका संयोजक डिबी टुहुरोले जानकारी दिए ।
समितिको उपाध्यक्षमा कविता उपाध्याय, सदस्यमा दामु मर्सिफूल, लोककुमार श्रेष्ठ, नवीन लोचन मगर, देवी गुरुङ, गोकर्ण पुन, ओम पक्षी, खेमराज गाउँले र महेन्द्र महक तथा सदस्य सचिवमा दीप दर्पण रहेका छन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा