सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कलैया। बाराको देवताल गाउँपालिका–१ मा माओवादी (केन्द्र) विजयी भएको छ। वडाध्यक्षमा पनानलाल साह ४८१ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लालबाबु मियाँले १८० मत प्राप्त गरेको निर्वाचन अधिकृत यमप्रसाद ढुङ्गानाले जानकारी दिए।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा