सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर, ३ असोज । धनुषाको धनुषाधाम नगरपालिकाको मतगणना शुरु भएको छ । मतगणनाको पछिल्लो परिणामअनुसार धनुषाधामको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् ।
धनुषाधामको पछिल्लो मतपरिणम अनुसार :
नेपाली काग्रेसः ९१
माओवादी केन्द्रः ८७
नेकपा एमालेः ७७
राप्रपाः ५३
संघीय फोरमः ५३
राजपाः ७
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा