• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रुकुमका जनताको सपनालाई पूरा गर्न जनार्दन शर्माको सुझाव

      कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति

      सभापति पदबाट राजीनामा दिने ‘मुड’मा गगन थापा, उपसभापतिलाई गराए जानकारी

      सेतोपाटीलाई निर्वाचन आयोगले तोक्यो एक लाख जरिवाना

      मार्च ११ सम्म फ्लाई दुबईका उडान स्थगित

      इलाम १ मा कांग्रेसका निश्कल राई विजयी

      गोरखा १ मा सुधन गुरुङ विजयी

      पराजय स्वीकार्दै प्रेमले दिए सुदनलाई बधाई, सेवाको यात्रा नरोकिने अठोट

      कर्णालीमा प्रत्यक्ष एक सिट जितेको रास्वपा समानुपातिकामा दोस्रो

      निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की

      निर्वाचनमा असहयोग गरेको भन्दै ११ जनामाथि कारबाहीको सिफारिस

      दक्षिण चीन सागर विश्वको सबैभन्दा व्यस्त, सुरक्षित र स्वतन्त्र ढुवानीको घर हो : चिनियाँ विदेशमन्त्री

      पार्टीले लज्जास्पद हार ब्यहोरेपछि योगेशले भनेः ‘हामी ढलेका हौँ, मरेका होइनौंँ’

      तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

      बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?

    होमपेज /  सेतोखबर बिशेष

    सन् १८५५ मा इण्डियाले नापेको सगरमाथा हिमालको उचाईलाई पुनः नाप्न शूरु

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ अषाढ १, बिहिबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २१९ पटक पढिएको
  • काठमाडौँ , नापी विभागले सगरमाथा हिमालको उचाई पुनः नाप्न शुरु गरेको छ । सन् १८५५ मा सर्वे अफ इण्डियाले नापेको उचाईलाई विभागले पुनः नाप्न शुरु गरेको हो । यस बर्षको शुरुवाती बजेटमा दुई करोड रुपैयाँ वजेट विनियोजन गरी काम शुरु गरेको विभागका महानिर्देशक गणेशप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार विभागले लिएको उचाईको विन्दु मध्ये उदयपुरको बाँसघारी देखि उचाइ मापन कार्य शुरु गरिसकेको छ । ‘यो पहिलो चरणको लेभलिङ मापन हो’, उहाँले भन्नुभयो । दुई सय ६२ बर्ष अघि मापन भएको सगरमाथाको उचाइ हालसम्म (८,८४८ मिटर अर्थात् २९ हजार २८ फिट) लाई मानिंदै आएको छ ।

    सगरमाथाको भौगोलिक र उचाईको अवस्था कस्तो भयो भन्ने थाहा नभएकाले पनि सर्भे गर्नु शुरु गरेको विभागले भनाई छ । विभागले क्रमिक रुपमा सर्भे सम्पन्न गर्ने गरी कार्यक्रम सहित सरकारसँग १३ देखि १५ करोड बजेट माग गरेको छ । सर्वे अफ इण्डियाले आफुले नापेको भन्दै पुन नाप्नका लागि नेपालसँग प्रस्ताव गरे पनि सरकारले आफै नाप्ने गरी कार्यक्रम तय गरी नाप्न शुरु गरेको हो । देशको आफ्नै नापनक्शासम्बन्धी कानुनी प्रावधान भएकाले सगरमाथाको उचाई नेपाललेनै नाप्ने भएको हो । विभागले क्रमिक रुपमा जनशक्ति र भौतिक पुर्वधार तयारीमा शुरु गरेको छ ।

    लामो समय अघि गरिएको सर्भेलाई पुनर्ताजकीकरण गर्न नेपालले सगरमाथाको विस्तृत भौगालिक विवरण र उचाई ग्लोवल पोजिसनिङ सिष्टम देखि नयाँ प्रबिधिको प्रयोग गर्ने छ । सगरमाथा लगायत ८ हजार भन्दा माथिका ८ वटा हिमाल र बाँकी चार सय बढी हिमालको पनि सर्भे गर्न आवस्यक रहेको र यसका लागि छिमेकी राष्ट्र भारत र चीन दुवैको सहयोग आवस्यक पर्ने विभागको भनाई छ । भारत र चीन तर्फको प्लेटले ठक्कर दिदाँ उचाइ बढेको हुन सक्ने र जलवायू परिर्वतनले हिउँ पग्लीदा उचाई घटेको हुन सक्ने अनुमान विज्ञहरुले गर्दै आएका छन् ।
    सर्भे अफ इन्डीयाको २५० औ बार्षिकउत्सवका अवशरमा सर्भे जनरलले सगरमाथाको उचाई फेरी नाप्ने प्रस्ताव ल्याएको थियो । भारतमा विट्रीसले शासन गर्दाको समयमा १८५५ मा सर्भे अफ इण्डियाको तर्फबाट जर्ज एभरेष्टले नापे पछि सगरमाथाको नामङकन नै एभरेष्ट राखिएको थियो । गैह्रकानुनी रुपमा चीनले २००५ मा नापेर ८,८५० मीटर बनाएको थियो, इटाली र नेशनल जोग्राफीले समेत नापे पनि प्रयोगमा भने आउन सकेन ।

    सेटलाइन, जिपिएसको माध्यमबाट नापे पनि आधिकारिक हुँदैन । दोस्रो राष्ट्रलाई पुनः सर्भे गर्न पाउने कानुनी व्यवस्था पनि प्रष्ट छैन । सरकारले जारी गरेको जग्गा नापजाँच ऐन २०१९ र नियामवली अनुसारनै नापजाँच सम्बन्धी प्रकृया अघि बढाइने र यसले मात्र आधिकारिकता पाउने व्यवस्था छ । नेपालमा नापी विभाग ६० बर्ष पुग्न लागेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रुकुमका जनताको सपनालाई पूरा गर्न जनार्दन शर्माको सुझाव

    कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति

    सभापति पदबाट राजीनामा दिने ‘मुड’मा गगन थापा, उपसभापतिलाई…

    सेतोपाटीलाई निर्वाचन आयोगले तोक्यो एक लाख जरिवाना

    सभापति पदबाट राजीनामा दिने ‘मुड’मा गगन थापा, उपसभापतिलाई…

    सेतोपाटीलाई निर्वाचन आयोगले तोक्यो एक लाख जरिवाना

    इलाम १ मा कांग्रेसका निश्कल राई विजयी

    गोरखा १ मा सुधन गुरुङ विजयी

    आर्थिक

    स्वपाको बहुमतपछि शेयर बजारमा ३ मिनेटमै तीन सर्किट, आजका लागि बजार बन्द

    रास्वपाको प्रचण्ड बहुमतपछि शेयर बजारमा उत्साह, नेप्सेमा पोजिटिभ सर्किट

    ३७०० ले घट्यो सुनको मूल्य

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑