सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ३१, काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मा बस र सुमो एक आपसमा ठक्कर खाँदा सुमोमा सवार ७ जना घाईते भएका छन् ।घाईते भएका मध्ये २ जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।
आज विहान पौने १० वजे बा ४ ख २१ ९२ नम्बरको बस र ना १ ज ४१ १७ नम्बरको टाटा सुमो आपसमा ठक्कर खाँदा सुमो चालक सहित ७ जना घाईते भएका हुन् ।घाईतेहरुको भरोसा अस्पतालमा उपचार भईरहेको छ । दुबै सवारी साधन सहित बस चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा