सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तेह्रथुम, ९ बैशाख । तेह्रथुमको लालीगुराँस नगरपालिका(५ दागपा स्थितमा मोवाइल मोवायल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु भएको छ ।
हिजो राती साढे ७ बजे स्थानीय कालु बहादुर लिम्बुको ८ बर्षिय छोरा सुदिप लिम्बुलाई आफ्नै घरको कोठामा मोवाइल चार्ज गर्ने क्रममा लाइनमा जोडेको मल्टिप्लक सर्ट भई करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाईते भएका बालकको उपचारको लागी ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा