सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेबिरुद्ध कम्पनी रजिष्ट्रारको कार्यालयमा उजुरी दर्ता भएको छ । तत्कालीन गोर्खा मिडिया नेटवर्कका संचालक तथा प्रवन्ध निर्देशक लामिाछानेबिरुद्ध युवराज पौंडेल (सफल) ले उजुरी दर्ता गराएका हुन् ।
सफलले फर्जी बैंक स्टेटमेण्ट,फर्जी शेयर खरिद बिक्री लिखत पेश गरि कम्पनीको शेयर लगत निकालेको कम्पनीको खरिद बिक्री गरेको आरोप लगाउदै आज मंगलबार कम्पनी दर्ता कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।
कम्पनी दर्ता कार्यालयले केही दिनपछि सो प्रकरणमा छानबिन गर्न प्रहरीमा पत्र लेख्ने सफलले दाबी गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा