• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ २, सोमबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नुवाकोटको तादीमा काँग्रेस विजयी

      आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

      साकेला गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

      राजेन्द्र महतोको वडामा कांग्रेस विजयी

      कीर्तिपुरको मेयर उपमेयर दुबैमा कांग्रेस निर्वाचित

      वडाध्यक्षका उम्मेदवारद्वारा बैंकका कर्मचारीविरुद्ध उजुरी

      ८ हजार कटाए बालेनले

      एक पटक भत्काएर फेरि बनाइएको शान्ति स्तूपको १८ वर्षे संघर्ष गाथा

      बालेनले १ राउण्डमै १०५ मतान्तर बढाए

      ललितपुर–२ मा एकीकृत समाजवादीका महर्जन विजयी

      ३६५८ मतले बालेन अगाडि, उपमेयरमा सुनिता डैगोलको तिन गुणा मत

      पोखराको साढे १३ हजार मत गनेर सकियो, गठबन्धनका आचार्य ७ सय मतान्तरले अगाडी

      झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते

      ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– नेपाल बिना हाम्रो राम अधुरो छन्

      भोजपुरको आमचोक गाउँपालिकामा माओवादी केन्द्र विजयी

    होमपेज / सूचना-प्रबिधि

    सरकारले रातमा ६ घण्टासम्म फेसबुक ब्लक गर्ने योजना

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र २३, बुधबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    बंगलादेशमा सरकारले एउटा अनौठो तथा कडा कदम चाल्दैछ । सरकारले रातमा ६ घण्टासम्म फेसबुक ब्लक गर्ने योजना बनाएको छ ।बंगलादेशी समाचारपत्र डेली स्टारका अनुसार मध्यरातदेखि फेसबुक ६ घण्टासम्म बन्द गरिनेछ । खासगरी युवा तथा विद्यार्थीहरुको हितलाई ध्यानमा राख्दै सरकारले यस्तो कदम चाल्न थालेको बताइएको छ । पत्रिकाका अनुसार मन्त्रीपरिषदले टेलिकम मन्त्रालयलाई एक पत्र पठाउँदै यस्तो निर्देशन दिइसकेको छ ।

    मन्त्रालयलाई पठाइएको पत्रमा फेसबुले विद्यार्थीहरुलाई असर पारिरहेको र युवाहरुको कार्यक्षमतामा पनि ह्रास ल्याएको उल्लेख छ । मन्त्रालयले बंगलादेशको टेलिकम नियामक आयोगलाई यस विषयमा आफ्नो राय पेश गर्न निर्देशन दिएको छ । टेलिकम महाशाखाका सचिव श्याम सुन्दर सिक्दरले सरकारबाट यस्तो पत्र प्राप्त भैसकेको पुष्टी गर्दै यस्तो निर्णयले व्यवसायिक संचारमा असर पार्ने नपार्ने विषयमा मूल्यांकन गरिने बताए ।

    टेलिकम नियामक आयोगले चाहीँ फेसबुकमा प्रतिबन्ध लगाउन नहुने राय दिनसक्ने बताइएको छ । सोसल नेटवर्क प्रतिबन्धित गर्नुको साटो यस विषयमा अभिभावक र शिक्षण संस्थालाई सहभागी गराउनुपर्ने मत उसको छ । भाइबर, ह्वाट्सएप जस्ता अन्य सोसल मिडियाहरु भएका कारणले फेसबुक मात्र बन्द गर्दा त्यो निरर्थक हुने र यसरी बन्दा गर्दा उल्टै फेसबुकमा धेरै भर परेका व्यवसायमा पनि असर पर्नसक्ने आयोगको ठम्याई रहेको पत्रकाले उल्लेख गरेको छ ।

    आयोगका अनुसार सरकारले रातिमा फेसबुक बन्द गर्नुको साटो अभिभावकले आफ्ना बच्चाबच्चीलाई फेसबुकबाट टाढा राख्नका लागि प्यारेन्टल कन्ट्रोल सफ्टवेयर, सेक्योरिटी सफ्टवेयर तथा प्राइभेसी फिचरको प्रयोग गर्नु उपयुक्त हुन्छ । बंगलादेशमा सरकारले सोसल मिडियामा अंकुश लगाउने प्रयास गरेको यो पहिलो पटक होइन । सन् २०१२ मा सरकारले २ सय ६० दिनसम्म युट्युब बन्द गराएको थियो । एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    आगामी साताबाट देशभर इन्टरनेट सेवा बन्द हुनसक्ने

    यलन मस्कले ४४ बिलियन डलरमा ट्विटर किने

    ट्विटर किन्न एलोन मस्कले लगाए बोली, ४१ अर्ब डलरको प्रस्ताव

    भायानेटका ग्राहकले मिदास इ-क्लास निःशुल्क चलाउन पाउने

    भायानेटले ल्यायो नयाँ रिफरल योजना

    प्रविधिको पहुँच विस्तार र सुनिश्चित अधिकारका लागि समयसापेक्ष कानुन र नियमन आवश्यक

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नुवाकोटको तादीमा काँग्रेस विजयी

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    साकेला गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

    राजेन्द्र महतोको वडामा कांग्रेस विजयी

    कीर्तिपुरको मेयर उपमेयर दुबैमा कांग्रेस निर्वाचित

    वडाध्यक्षका उम्मेदवारद्वारा बैंकका कर्मचारीविरुद्ध उजुरी

    ८ हजार कटाए बालेनले

    विजय सुवेदीको अग्रता झन् बढ्यो, रेणु पछिपछि

    रोल्पाको गंगादेव अध्यक्षमा कांग्रेस विजयी

    भक्तपुर नगरपालिकाको मेयर उपमेयरमा नेमकिपा विजयी

    नुवाकोटको तादीमा काँग्रेस विजयी

    वाग्मतीसहित केही प्रदेशमा आज मेघगर्जन सहित पानी पर्नै

    नयाँ बजेटमा सरकारी कर्मचारीको तलब बढ्न सक्ने

    बलिउड गायिका आस्था गिलले दरबारमार्गमा नचाइन् दर्शक

    मेलम्चीको पानी वर्षायाम सुरु भएसँगै रोकिने

    युक्रेनमा युद्ध, सगरमाथामा मित्रता

    आज बैशाख २६ गते सोमबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    महिला मतदाता भन्छन् : महिलाका मुद्दा उठाउनेलाई भोट

    आर्थिक

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    जलविद्युत् कम्पनी एकापसमा गाभिँदै

    मेगा बैंकबाट कृषि व्यवसाय प्रबद्र्धन गर्न आइडीई नेपालसँग सम्झौता, २५०० लाई किसान कार्ड वितरण गर्ने लक्ष्य

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑