सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, चैत ११ – प्युठानको स्वर्गद्वारीमा जिप पल्टिँदा ६ जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । काठमाडौंबाट छुटेको बा ८ च १५६१ नम्बरको जिप बिहान सडकबाट पल्टिएको प्युठान प्रहरीले जनाएको छ ।काठमाडौंबाट स्वर्गद्वारी दर्शनका लागि आएको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय भिंगृको टोलीले उद्धार गरिरहेको छ ।
यसबारे थप विवरण आउन बाँकी छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा