सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ३० फागुन । पर्यटन राज्यमन्त्री इन्द्र बानियाँलाई गृह राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ । राप्रपाले पर्यटन मन्त्रालय पाएपछि जिम्मेवारी विहिन बनेका बानियाँलाई गृह राज्य मन्त्रीको जिम्मेवारी दिइएको हो ।
उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर बानियाँलाई गृह राज्य मन्त्रीको जिम्मेवारी दिन गरेको प्रस्ताव अनुसार प्रधानमन्त्री दाहालले बानियाँलाई गृह राज्य मन्त्रीमा नियुक्त गरेका हुन्।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा