सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । शुक्रबारको लागि नेपाल राष्ट्र बैंकले तोकिएको एक अमेरिकी डलरको खरिददर रु. ११४ रुपैयाँ ६० पैसा र बिक्रीदर रु. ११५ रुपैयाँ २० पैसा रहेको छ ।
यसैक्रममा, एक साउदी रियालको खरिददर रु. ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर रु. ३० रुपैयाँ ७२ पैसा छ भने, एक कतारी रियालको खरिददर रु. ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर रु. ६४ पैसा तोकिएको छ ।
शुक्रबार एक यूएई दिर्हामको खरिददर रु. ३१ रुपैयाँ २० पैसा र बिक्रीदर रु. ३१ रुपैयाँ ३६ पैसाछ भने, एक मलेसियन रिंगिटको खरिददर रु. २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर रु. २७ रुपैयाँ ५० पैसा तोकिएको छ ।
यसैगरी आज कोरियन वनको मूल्य घटेसँगै एक सय कोरियन वनको खरिददर रु. ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर रु. ९ रुपैयाँ ५२ पैसा छ भने, एक कुवेती दिनारको खरिददर रु. ३७६ रुपैयाँ ८० पैसा र बिक्रीदर रु. ३७८ रुपैयाँ ७७ पैसा तोकिएको छ ।
आज बहराइन दिनारको मूल्य बढेसँगै एक दिनारको खरिददर रु. ३०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर रु. ३०५ रुपैयाँ ५४ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा