सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । सोमबारको लागि नेपाल राष्ट्र बैंकले तोकिएको १ अमेरिकी डलरको खरिददर रु. ११३ रुपैयाँ ५५ पैसा र बिक्रीदर रु. ११४ रुपैयाँ १५ पैसा रहेको छ ।
सोमबार १ साउदी रियालको खरिददर रु. ३० रुपैयाँ २८ पैसा र बिक्रीदर रु. ३० रुपैयाँ ४४ पैसा छ भने, १ कतारी रियालको खरिददर रु. ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर रु. ३१ रुपैयाँ ३४ पैसा तोकिएको छ ।
यसैक्रममा, १ दिर्हामको खरिददर रु. ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर रु. ३१ रुपैयाँ ८ पैसा छ भने, १ सय कोरियन वनको खरिददर रु. ९ रुपैयाँ ४० पैसा र बिक्रीदर रु. ९ रुपैयाँ ४५ पेसा तोकिएको छ ।
यसैगरी, १ कुवेती दिनारको खरिददर रु. ३७३ रुपैयाँ ३३ पैसा र बिक्रीदर रु. ३७५ रुपैयाँ ३० पैसा छ भने, १ बहराइन दिनारको खरिददर रु. ३०१ रुपैयाँ १९ पैसा र बिक्रीदर रु. ३०२ रुपैयाँ ७८ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा