सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर, बैशाख १६ । गरिमा विकास बैंकले भक्तपुरको सुर्यविनायकमा भक्तपुर शाखा सञ्चालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक भुवन कंडेलले उक्त शाखाको उद्घाटन गरेका छन् ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरीमा विकास बैंकले हाल काठमाण्डौँ उपत्यका भित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र २६ वटा एटीएम मार्फत आफना ग्राहकहरुलाई बैकिङ सेवा प्रदान गरीरहेको छ । बैकले निकट भविष्यमा नै देशका विभिन्न स्थानमा थप १५ शाखा कार्यालय विस्तार गर्ने योजना बनाएको छ ।
बैंकले आर्थिक बर्ष २०७५÷७६ को त्रैश्रो त्रेमासको अन्तसम्ममा ३० अर्ब ३६ करोड निक्षेप संकलन गरी २६ अर्ब १६ करोड कर्जा लगानी गरेको छ । सो अवधिमा बैंकले ६६ करोड ६० लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा