सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, बैशाख ४ । एनआई सी एशिया बैंक र नेपाल क्यान्सर हस्पिटल, हरिसिद्घिबिच सम्झौता भएको छ ।
बुधबार एक कार्यक्रमका बिच उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र हस्पिटलको तर्फबाट नेपाल क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्षडा.श्री सुदिप श्रेष्ठ ले हस्ताक्षर गरे ।
सम्झौता अनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट तथा क्रेडिट कार्ड वाहक तथा बैंकका सम्पुण ग्राहक वर्गहरुलाई नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा हस्पिटलको दिने विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको छुट प्राप्त हुनेछ ।
बैंकले हाल देशभर २८१ शाखा, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत करिब १५ लाख ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दे आइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा