सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा । फेवातालमा रहेको जलकुम्भी र फोहोर हटाउन ल्याइएको मेसीनले काम गरेको छ । सो मेसीनको रवीन्द्र अधिकारीले एक कार्यक्रमका विच सो मशिनको उद्घाटन गर्नुभएको हो ।
अधिकारीकै अग्रसरतामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा लेखनाथ महानगरपालिकाको ९१ लाख २५ हजार रुपैयाँ गरी भ्याट सहित १ करोड ४१ लाख २५ हजारमा जलकुम्भी झार निकाल्ने मेशिन किनिएको हो । यो मेसीन क्यानडामा बनेको हो । मेसीनको तौल ३ टनको छ भने यसले एक पटकमा २ टन सम्मको तौल निकाल्न सक्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा