सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, पुस २ । एल.आई.सी. नेपाल “बेस्ट ब्राण्ड लिडरसिप अवार्ड– २०१८” बाट सम्मानीत भएको छ ।
सोमबार काठमाण्डौको सोल्टी क्राउन प्लाजामा आयोजीत एक कार्यक्रमका विच सिएमओ एसिया नामक संस्थाले नेपालको लाइफ इन्स्योरेन्स कम्पनीहरु मध्येमा एल.आई.सी. नेपाललाई ‘बेस्ट ब्राण्ड लिडरसिप अवार्ड– २०१८’ बाट सम्मानी गरेको हो । अवार्ड कम्पनीका प्रबन्धक संजिव कुमार अग्रवालले ग्रहण गरेका थिए ।
एल.आई.सी. नेपालले आफुलाई जीवन बीमा क्षेत्रमा उत्कृष्ट व्यवसायिक ब्राण्डको रुपमा स्थापित गर्दै ग्राहक सेवामा उत्कृष्ट कार्य गर्दा सिएमओ एसियाले यो सम्मान प्रदान गरेको हो । सिएमओ एसिया उद्योगका विविध क्षेत्रगत पार्टनरहरुमार्फत उच्च स्तरीय नेतृत्व र ज्ञान आदान प्रदान गर्ने एउटा ग्लोबल संस्था हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा