वैदेशिक रोजगार विभागका शाखा अधिकृत ५० हजार घुससहित पक्राउ
सेतो खबर
सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२०७५ जेष्ठ ३१, बिहिबार (५ साल अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
९६ पटक पढिएको
काठमाडौं, जेठ ३१। वैदेशिक रोजगार विभागका शाखा अधिकृत रामप्रसाद ढुंगाना घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार रुपैयाँ घुस सहित ढुंगानालाई रंगेहात पक्राउ गरेको हो ।
म्यानपावरका सञ्चालकसँग पैसा लिए लगत्तै उनलाई विभागकाे कार्यलय बुद्धनगरबाट पक्राउ गरिएकाे हाे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू।
विवाहको मुहूर्त
वैशाख ६ र ७ गते
असार २७, २८, ३० र ३१ गते
मङ्सिर... विस्तृतमा