सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ २ । बुधबार साझबाट पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई दुई रुपैयाँ मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमका सञ्चालक समितिको बैठक बसी अहिले साझ १२ बजेबाट लागु हुनेगरी सो रुपैयाँ बराबर मूल्य वृद्धि गर्ने निर्णय गरेको आयल निगमका सञ्चालक अरविन्द अग्रवालले जानकारी दिएका छन् ।
अब पेट्रोलको मुल्य प्रतिलिटर एक सय १० रुपैयाँ साथै डिजेल र मेट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा