सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ५१ पैसा र विक्रिदर २९ रुपैयाँ ६७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ २५ पैसा र विक्रिदर २९ रुपैयाँ ४१ पैसा तोकेको छ ।
त्यस्तै, एक साउदी रियालको खरिददर २८ रुपैयाँ ६४ पैसा र विक्रिदर २८ रुपैयाँ ८० पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १९ पैसा र विक्रिदर २७ रुपैयाँ ३५ रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०७ पैसा र विक्रिदर १० रुपैयाँ १२ पैसा रहेको छ।
बहराइन दिनार एकको खरिददर २ सय ८४ रुपैयाँ ८८ पैसा र विक्रिदर २ सय ८६ रुपैयाँ ४७ पैसा रहेको छ ।कुवेती दिनार एकको खरिददर ३ सय ५६ रुपैयाँ २५ पैसा छ भने विक्रिदर ३ सय ५८ रुपैयाँ २४ पैसा रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा