सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत ४। तत्कालीन एपेक्स बैंकका थप एकजना संचालक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले संचालक छविरमण अधिकारीलाई पक्राउ गरेको हो।
शनिवार दिउँसो अधिकारीलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको व्यूरोका डिएसपी श्याम ओलियाले पुष्टि गरे। एक अर्ब ५० करोड रुपैयाँ बराबरको रकम घोटला गरेको अभियोगमा व्युरोले शुक्रवार बैकका संचालक सहित १३ जनालाई पक्राउ गरेको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा