सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक १४। नेकपा माओवादी केन्द्रले मंगलबार पक्राउ परेका आफ्ना नेता बालकृष्ण ढुंगेलको जीवन रक्षाको माग गरेको छ । माओवादी केन्द्रका एक नम्बर प्रदेश इञ्चार्ज गोपाल किरातीले विज्ञप्ति जारी गर्दै ढुंगेलको जीवन रक्षाको माग गरेका हुन् ।
ढुंगेलको गिरफ्तारीबारे माओवादी नेता किरातीले भने-‘ वालकृष्ण ढुंगेलको जीवनरक्षाको माग गर्दछु ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा