सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ७ । असोज २ गते सम्पन्न तेस्रो चरणको निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म १११ स्थानीय तहको मतगणना सम्पन्न भएको छ। पछिल्लो् मत परिणाम अनुसार कांग्रेस ३३, संघीय समाजवादी फोरम नेपाल २१, नेकपा माओवादी केन्द्र २० र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल १९ र नेकपा एमाले १२ स्थानीय तहको प्रमुखरअध्यक्षमा विजयी भएका छन् । भने नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी एक स्थानीय तहमा विजयी भएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा