सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ६ । स्थानीय तहको प्रदेश नम्बर २ मा भएको निर्वाचनको अहिलेसम्म ४६ स्थानको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म प्राप्त नतिजा अनुसार नेपाली कांग्रेसले १५ स्थानीय तह जितेर प्रदेश नम्बर २ मा पहिलो भएको छ ।
यस्तै प्रदेश नम्बर २ मा दोस्रो स्थानमा राजपा, संघीय समाजवादी फोरम र माओवादीले आठ आठ स्थान जितेर दोस्रो भएका छन् । एमालेले ५ स्थान मात्रै जितेको छ । फोरम लोकतान्त्रिकले अहिलेसम्म २ स्थानमा जितेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा