सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ २३ – सरकारले तोकेको स्केल भन्दा १३ हजार कम तलब पाएको भन्दै जावलाखेलमा कार्यरत म्यादी प्रहरीहरु सड्कमा उत्रिएका छन् । मंगलबार मध्यान्ह जावलाखेलबाट सिंहदरबारतर्फ जाने भन्दै आन्दोलनमा उत्रिएका म्यादी प्रहरीहरुलाई महानगरीय प्रहरी प्रभाग पुल्चोकले रोकेको थियो ।
पुल्चोकबाट ‘एसएसपी साबसँग कुरा गराउँछौ’ भन्दै इन्सपेक्टरको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई महानगरीय प्रहरी परिसर जावलाखेल फर्काएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा