जेष्ठ २०, छतबाट खसेर घोराहीमा एक बालकको मृत्यु भएको छ । शुक्रबार बेलुका छतमा खेल्ने क्रममा लडेर राप्ती उपक्षेत्रीय अस्पताल घोराहीका फिजिशियन डा. जीतनारायण यादवका आठ वर्षीय छोरा आदित्य यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अस्पताल क्वार्टरको छतमा खेल्ने क्रममा बालक खसेको प्रहरीले जानकारी दिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू।
विवाहको मुहूर्त
वैशाख ६ र ७ गते
असार २७, २८, ३० र ३१ गते
मङ्सिर... विस्तृतमा