सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, ५ जेठ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले निरन्तर अग्रता कायम राखेका छन् ।
पछिल्लो मतपरिणामअनुसार बालेनले २३५७० मत प्राप्त गरेका छन् । अहिलेसम्म ६२४२४ मतगणना भएको छ ।
दोस्रो स्थानमा रहेका एमालेका मेयरका उम्मेदवार केशव स्थापितले १२६४३ मत प्राप्त गरेका छन् । बालेन स्थापितभन्दा १०९२७ मतले अघि छन् ।
गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ११६८३ मत प्राप्त गरेकी छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा