सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन ५ जेठ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल ३०२६ मतान्तरले अग्रस्थानमा छन् ।
एमालेका उम्मेदवार विजय सुवेदीले १२१३६ मत प्राप्त गर्दा दाहालले १५१६२ मत ल्याएकी हुन् ।
यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६२६८ मत ल्याउनु भएको छ ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १७५५९ मत पाउँदा राप्रपाका हिमला गुरुङले ९७६१ मत पाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा