सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ २ जेठ । काठमाडौँ महानगरका स्वतन्त्र उम्मेदवार बालेन शाहले एमालेका उम्मेदवार केशव स्थापितभन्दा दोब्बर मतले अगाडि लागेका छन्।
पछिल्लो परिणामअनुसार बालेनले ८०३७ मत ल्याउँदा एमालेका स्थापितले ४२५९ मत ल्याएका छन्।
भने पाँच दलीय गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३७७३ मत मात्रै ल्याएकी छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा