सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । बलिउडमा कोरोनाको कहर तिब्र रुपमा फैलिएको छ । आज बिहान अभिनेता अक्षय कुमारको रिपोर्ट पोजेटिभ आएसँगै सोशल मिडियाले ब्यापकता पाएको छ । भने पछिल्लो खबर अनुसार गोविन्दाको कोभिड–१९ रिपोर्ट पनि पोजेटिभ आएको छ । अहिले उनको अवस्था सामान्य रहेको र उनी होम क्वारेन्टिनमा बसेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
आइतबार बिहानै कोरोना पोजेटिभ पुष्टि भएका गोविन्दाले आफनो सम्पर्कमा आएका सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा