सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । सरकारले आन्तरिक हवाइ उडान र सार्वजनिक यातायात सुचारु गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज ५ गतेदेखि आन्तरिक हवाइ उडान तथा छोटो, मध्यम र लामो दूरीको यातायात सुचारु गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्रालयले तय गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै ती सेवा सुचारु गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो। यातायातका साधानले सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु बोक्न पाउनेछन् । छोटो दुरीका सवारी साधनलाई लगाइएको नियम नै लामो दुरीका सवारीमा पनि लगाइएको छ ।
त्यस्तै, बैठकले बामदेव वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा