सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। लामो समयदेखि जारी रहेको सत्तारुढ दल नेकपाभित्रको विवाद समाधान उम्मुख भएको छ। दुई अध्यक्षबीच विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएसँगै नेकपाभित्रको विवाद समाधान उन्मुख भएको हो।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार भएको दुई अध्यक्षक बीचको छलफलमा विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको एक नेताले जानकारी दिए।
कार्यदलमा महासचिव विष्णु पौडेलसहित जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा