सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीहरुलाई लक्षित गरेर रु. १ हजार मा बचत खाता खोल्ने गरी ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’ ल्याएको छ । खातावालाले वार्षिक ६.५% का दरले त्रैमासिक रुपमा ब्याज पाउनेछन् ।
ग्राहकवर्गहरुले ७ लाख बराबरको आकस्मिक दुर्घटना बीमा र १ लाख सम्मको अस्पतालमा बसेको खर्च बापतको बीमा सुविधा पाउनेछन् । साथै ग्राहकले लकर सुविधा, क्रेडिट कार्डको वार्षिक शुल्क, ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्टमा ५० प्रतिशत छुटको सुविधा पाउनेछन् ।
साथै निशुल्क एस.एम.एस, मोबाइल र ई–बैंकिङ्ग, एबिबिएस सेवा, डेबिट कार्ड तथा निः शुल्क क्रेडिट र्काडको आबद्ध शुल्कको सुविधा पनि रहेको छ । सरल कर्जा प्रवाहा बैंकका सबै शाखाहरुबाट प्राप्त गर्न पनि सकिने छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा