सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन ३१ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले मदेव गौतम उपाध्यक्ष नियुक्त गर्ने भएको छ।
बिहीबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेका हुन्। अध्यक्षद्वय उपाध्यक्ष पद सिर्जना गरेर त्यसमा गौतमलाई मनोनित गर्ने प्रस्ताव सविचालयले पनि स्वीकारेको छ।
वामदेवले पनि पार्टीको उपाध्यक्ष पदमा बस्न तयार भएको जनाएका छन्। स्रोतका अनुसार अध्यधद्वयको उक्त प्रस्तावलाई आगामी स्थायी समितिको बैठकले पास गरेसँगै वामदेव दुई अध्यक्षपछि एक उपाध्यक्ष हुनेछन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा