सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २८ । आज मंगलबारको लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर रु. ११२ रुपैयाँ ९९ पैसा र बिक्रीदर रु. ११३ रुपैयाँ ५९ पैसा तोकिएको छ ।
यसैक्रममा, १ साउदी रियालको खरिददर रु. ३० रुपैयाँ १२ पैसा र बिक्रीदर रु. ३० रुपैयाँ २८ पैसा छ भने, १ कतारी रियालको रु. ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर रु. ३१ रुपैयाँ २० पैसा तोकिएको छ ।
मंगलबार १ यूएई दिर्हामको खरिददर रु. ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर रु. ३० रुपैयाँ ९२ पैसा छ भने, १ मलेसियन रिंगिटको खरिददर रु. २७ रुपैयाँ र बिक्रीदर रु. २७ रुपैयाँ १४ पैसा तोकिएको छ ।
यसैगरी, १ सय कोरियन वनको खरिददर रु. ९ रुपैयाँ २७ पैसा र बिक्रीदर रु. ९ रुपैयाँ ३२ पैसा छ भने, १ कुवेती दिनारको खरिददर रु. ३७१ रुपैयाँ ५५ पैसा र बिक्रीदर रु. ३७३ रुपैयाँ ५२ पैसा तोकिएको छ ।
यस्तै, १ बहराइन दिनारको खरिददर रु. २९९ रुपैयाँ ७० पैसा र बिक्रीदर रु. ३०१ रुपैयाँ २९ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा