सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार १८ । राष्ट्रिय परीक्षा बोर्डले २०७५ साल चैत्रमा सञ्चालित एसईई परीक्षामा कुनै दुई विषयमा सी वा सी भन्दा कम ग्रेड आउने वा बढिमा दुई बिषयको परिक्षामा अनुपस्थित भएका विद्यार्थीका लागि ग्रेड वृद्धिका लागि पुरक परीक्षाको तालिका सार्वजनिक गरेको छ।
राष्ट्रिय परिक्षा बोर्डले आज एक सुचना प्रकाशित गरी ग्रेड बृद्धिको लागी आउँदो श्रावण २६ र २७ गते परिक्षा लिने बताएको छ ।
परिक्षा फारम राष्ट्रि«य परिक्षा बोर्ड वा कार्यालयको वेबसाइटबाट डाउनलोड गरी प्रति परिक्षार्थी रु ५०० राजस्व सहित विद्यालय मार्फत प्रवेश पत्र तथा ग्रेड शिटको प्रतिलिपि संलग्न गरी शिक्षा विकास तथा समन्वय विभागमा श्रावण १५ गतेभित्र बुझाउन बोर्डले सुचना जारी गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा