सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रसुवा, बैशाख १० । चीनको केरुङबाट स्याउ लिएर आएको कन्टेनरमा अवैध ७ केजी सुन फेला परेको छ ।
ना ६ ख ९०६८ नम्बरको कन्टेनरको क्याबिनमा लुकाएर ल्याएको भन्ने विशेष सुराकीको आधारमा सुन बरामद गरिएको हो ।
सुनसहित सवारी चालक नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले जिल्लाको गोसाइँकुण्ड गाउँपालिका दुई टिमुरेस्थित घट्टेखोलाबाट मंगलबार अपरान्ह चार बजे बरामत गरेको हो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा