सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र १३ । नेपाली सेनाले विभिन्न महाविद्यालयका लागी शिक्षक तथा कर्मचारीहरुका लागि दरखास्त आव्हान गरेको छ।
सैनिक कल्याणकारी योजना निर्देशनालय जंगी अड्डाद्वारा माग भए अनुसार देशभरका विभिन्न विद्यलायमा स्थायी र करार शिक्षक डाक्टर अधिकृत डकर्मीलगायतका विभिन्न पदमा पदपूर्ति माग भएको हो।
सुचना अनुसार आजदेखि १५ दिन भित्र कार्यालय समयमा कल्याणकारी योजना निर्देशनालय, जंगी अड्डा तथा सम्बन्धित महाविद्याल/विद्यालयहरुमा दरखास्त दिन सकिने छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा