सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सलमान खान र कटरीना कैफ स्टार अभिनित फिल्म टाइगर जिन्दा है को गीत ‘स्वैग से स्वागत’ रिलीजपछि देखि नै सुपरहिट बनेको छ ।
चाहे सलमानको स्टारडर्म होस वा गितका गरिएको उनको डान्स, फ्यानहरुले यो गीतको नृत्यको कपी गरीरहेका छन् । तर सलमान खानको वेस्टर्न बीटको यो गीतमा बेली डान्स शायद तपाईहरुले अहिलेसम्म देख्नु भएको छैन होला ।
सलमान खानको यो गीतमा युवतीहरुले जबरदस्त ग्रुप नृत्य गरेका छन् । सिर्फ स्वंग से स्वागत मात्र होइन सैफ अलि खान र कटरीना कैफको फिल्म ‘फैटम’ को प्रसिद्ध गित अफगान जलेबी मा पनि यी युवतीहरुले नृत्य गरेका छन् ।
यो भिडियोलाई केही दिन पहिला युट्युबमा शेयर गरिएको थियो र अहिलेसम्म उक्त भिडियोलाई ३ लाख भन्दा बढि भ्युज पनि मिलिसकेको छ । यो भिडियो बेली डान्सको प्रसिद्ध बंजारा सकुल अफ डान्सद्धारा सोशल मिडियामा शेयर गरीएको छ । यो ग्रुप बेली डान्सको लागी प्रसिद्ध छ । यो गितमा युवतीहरुले सलमानको उक्त ओर्जिनल भर्सनमा होइन कि अरेबिक भर्सनमा नृत्य गरेको देखिन्छ ।
‘स्वैग से स्वागत’ को अरेबियन भर्सन पनि सोशल मिडियामा आएदेखि नै भाईरल भइरहेको छ । युट्युबमा अपलोड भएको २४ घन्टामा नै यो गितलाई लाखौ भ्युज मिलेको थियो ।
हेर्नुहोस अरेबिक स्वगै से स्वागत गित मा जबरदस्त नृत्य
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा