सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वैज्ञानिकहरुले मुसाको जिवित कोशिकाबाट आर्टिफिशियल रोबोट नाक बनाएका छन् । यो कुकुरले गर्ने खोजी कार्यमा प्रतिस्थापन स्वरुप प्रयोग गर्न सकिन्छ ।
अमेरीकामा ड्यूक यूनिभर्सिटिका अनुसन्धानकर्ताहरुले मुसाको जिनबाट हुर्कदै गएका गन्ध रिसेप्टर्सको आधारमा यसको प्रोटोटाइप (आदिरुप) विकसित गरेका हुन् । जुन कुनै पनि किसिमको गन्धसम्म पुग्न सक्षम छ ।
डयूकका प्रोफेसर हिरोकी मत्सुनामीले भने “आर्टिफिशियल नाक बनाउने बिचारमाथि लामो समयदेखी चर्चा चलीरहेको थियो” । उनले अगाडि भने कि “पहिला गन्ध पत्ता लगाउनको लागी विभिन्न रासायनिक यौगिकको प्रयोग गरिन्थ्यो जुन त्यती प्रभावीत सावित हुन सकिरहेको थिएन अब यो रोबोटले धेरै सहयोग गर्नेछ” ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा