सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, चैत्र २३ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा रहेकाले कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष वामदेव गौतमलाई दिइएको छ ।
अध्यक्ष ओलीले वरिष्ठतम् उपाध्यक्ष गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
३ दिने राजकिय भ्रमणको क्रममा प्रधानमन्त्रि ओली शुत्रबार भारत पुगेका छन् । उनी २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा