• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ५, बिहिबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • १२ जनामा कोरोना सङ्क्रमण

      स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

      ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

      नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

      भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

      अंग्रेजीका विद्यार्थीको संस्कृत भाषामा आकर्षण

      एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

      बालेनको झण्डै ११ हजारको मतको अग्रता

      विजय भन्दा रेनु ३२६३ मतले अगाडि

      प्रधानसेनापतिद्वारा बेलीबृजको उद्घाटन

      पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

      २२५१ विन्दुमा नेप्से

      कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी

      वडाध्यक्षमा निर्वाचित भएर घर पुग्दा ‘सिल नै नखोलेको मतपेटिका भेटिएपछि आएपछि…

      कर्णाली प्रदेशका केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

    होमपेज / मुख्य समाचार

    सेनाले चट्टान फोरेपछि लिबाङ–थबाङ रिङरोड बन्यो, वर्षौं देखि रोल्पाको विकासमा बाधक !

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ चैत्र २२, बिहिबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    रोल्पा, चैत २२। वर्षौंदेखि रोल्पाको विकासमा बाधक बनेको शिरक्याङ भिरको चट्टान नेपाली सेनाले फोरेपछि लिबाङ —थबाङ रिङरोड बनेको छ । लिबाङबाट घर्तीगाउँ–दुईखोली हुँदै थबाङका लागि केही वर्षअघि मोटरबाटो सञ्चालनमा रहेको भए पनि पूर्वी रोल्पाको सुलिचौर–पोबाङ– फुलिवन–उवा हुँदै थबाङ जोड्ने बाटो शिरक्याङ भिरमा पुगेर रोकिएको थियो । नेपाली सेनाको पहलमा शिरक्याङ भिर फोरिएपछि अब थबाङ, उवालगायतका अन्य स्थानमा सहजरुपमा सवारी आवागमन हुने भएको छ ।

    रोल्पा जिल्लाको बाह्रौँ जिल्ला परिषद् २०६५ ले रोल्पा जिल्लाका सबै गाविसमा सडक सञ्जालले जोड्ने निर्णय गरी बाटो शुरुवात् गरे तापनि वर्षौंदेखि अनेक प्रयत्न गर्दा पनि फुटाउन नसकिएको चट्टान केही समयअघि नेपाली सेनाले करीब दुई महिनाको प्रयासमा फोरेको थियो । यसरी बाटोमै अवरोध बनेको चट्टान फोरेसँगै रोल्पाको साविकको उवा हुँदै थबाङ गाविसमा मंगलबार पहिलो पटक मोटरबाटो पुगेको छ ।

    शिरक्याङ भिरमा रहेको कडा चट्टान फुटाउँदा धनजनको क्षति हुनेखालको देखिए तापनि बिनाबाधा व्यवधान सहजतापूर्वक काम सम्पन्न भई मोटरबाटो जोडिएपछि आफू निकै हर्षित भएको खड्गदल गण, लिबाङ ब्यारेक, रोल्पाका गणपति अजय गुरुङले बताए । उनका अनुसार भूगोलका कारण काम गर्न निकै अप्ठेरो तथा जोखिमपूर्ण थियो ।

    “बाटो खन्ने समयमा डोजरका अपरेटरले मलाई केही भइहाल्यो भने मेरो परिवारलाई असहज हुन सक्छ राम्रोसँग लेखापढी गरिदिनुहोला भन्नुभएको थियो । यो वाक्यले मलाई समय समयमा झस्काउँथ्यो । तर कसैलाई केही भएन, सकुसल काम सम्पन्न गर्न पाइयो, यो नै ठूलो कुरा हो”, उनले भने ।

    यसरी ठूलो जोखिम मोलेर नेपाली सेनाले पहरा फोरेपछि निर्माण कार्य सम्पन्न भएसँगै थबाङ गाउँपालिकाको आयोजनामा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले मंगलबार एक कार्यक्रमका बीच रिबन काटेर बाटो उद्घाटन गरेका छन् ।

    कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका बुढाले उवा र थबाङ जोड्नका लागि शिरक्याङ भिर वर्षैँदेखि फलामे ढोकाका रुपमा खडा भएको स्मरण गरे । उनले नेपाली सेनाको पहल कदमीमा चट्टान फुटाउन सफल भएको भन्दै खुल्ला हृदयले प्रसंसासमेत गरे। उनका अनुसार साविकको उवा गाविसमा अन्तिम पटक मोटरबाटो पुगेसँगै अब जिल्लाका दशै स्थानीय तहमा मोटरबाटो जोडिएको छ । त्यसैले अब तीव्रगतिमा रोल्पाको विकास प्रक्रियाले गति लिनेछ, बुढाले भन्नुभयो । सुलिचौर—फुलिवन—थबाङ सडक उपभोक्ता समितिका अध्यक्ष गोबद्र्धन घर्तीमगरको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा जिसस रोल्पाका उपप्रमुख विमला बुढा, सदस्यहरु मानबहादुर केसी, धनबहादुर बुढा, लोकमान वली, थबाङ गापाका अध्यक्ष वीरबहादुर घर्ती, निमित्त जिल्ला समन्वय अधिकारी दामोदरप्रसाद सुवेदी, जलजला यातायात व्यवसायी समिति रोल्पाका अध्यक्ष तेजविक्रम रावत, नेकपा एमालेका हितबहादुर रोका, नेपाली काँग्रेसका रमेश रोका, नेकपा माओवादी केन्द्रका हितमान पुन, सडक डिभिजन कार्यालय, प्यूठानका रामशरण हरिजनलगायतको उपस्थिति थियो ।

    जिसस रोल्पाका प्रमुख बुढाको नेतृत्वमा गएको टोलीले पहिलो पटक निर्माण भएको रिङरोड हुँदै लिबाङ फर्कने कार्यक्रम तय गरेको छ । जिससको टोलीले आइतबार सुकिदह गाउँपालिका र बुधबार थबाङ र परिवर्तन गाउँपालिकाको अनुमगन सम्पन्न गरी लिबाङ फर्कने कार्यक्रम रहेको थबाङ गाउँपालिका रोल्पाका सूचना अधिकारी अधिकार बुढाले जानकारी दिए। कविता उपाध्याय, रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    बालेनको झण्डै ११ हजारको मतको अग्रता

    विजय भन्दा रेनु ३२६३ मतले अगाडि

    पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

    ३ हजार भन्दा बढि मतले रेनुको अग्रता

    महेश बस्नेतको गृहपालिकामा मेयर उपमेयरमा एमाले विजयी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १२ जनामा कोरोना सङ्क्रमण

    स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

    ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

    नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    बालेनको झण्डै ११ हजारको मतको अग्रता

    विजय भन्दा रेनु ३२६३ मतले अगाडि

    पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

    ३ हजार भन्दा बढि मतले रेनुको अग्रता

    १२ जनामा कोरोना सङ्क्रमण

    नागरिकता, राहदानीका वा जग्गा धनी प्रमाण पुर्जाको आधारमा पनि मत दिन पाइने

    जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने

    हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत

    मोदीले प्रयोग गर्ने गाडी लुम्बिनी ल्याइयो

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नियन्त्रणमा

    तनहुँका मतगणनास्थलमा तारबारसहित सिसी क्यामेरा जडान

    आर्थिक

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑