• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ८, आईतबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • फेरि पेट्रोलको मूल्य बढेर प्रतिलिटर १८० पुग्यो

      शङ्खरापुरमा कार्यपालिका निर्वाचन जेठ १२ गते

      पोखरामा एमाले मेयर उम्मेदवार थापाको वडामा कांग्रेस विजयी

      निर्वाचन आयोगको नियमित पत्रकार भेटघाट स्थगित

      नुवाकोटका यी १७ उम्मेदवारको शुन्य मत

      विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

      विजयभन्दा रेनु ८४८४ मतान्तरले अगाडि

      धरानको मेयरमा स्वतन्त्र उमेदवार साम्पाङ विजयी

      सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो

      ८ हजार भन्दा बढि मतान्तरले रेनुको अग्रता

      पलम र ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी

      नेपालभर १४१ जना सक्रिय संक्रमित बांँकी

      ‘तिम्रै नाम होस’मा राजेश पायल र केकीको रोमान्स ( भिडियो

      विवाहको ३ दिनअघि बाबुछोराको शव फेला

      मतगणना नसकिँदै धरानको मेयर लौरोको जित निश्चित

    होमपेज / पत्रपत्रिका

    न्युयोर्कभन्दा लन्डन असुरक्षित ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ चैत्र २२, बिहिबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    लन्डन । बेलायतको राजधानी लन्डनमा न्युयोर्कभन्दा बढि हत्या श्रृंखलाको नयां तथ्यांक सार्वजनिक भएको छ। कुनै बेला दैनिक सरदर ६ जना मारिने अमेरिकी शहर भन्दा लन्डन अझ बढि असुरक्षित देखिएको हो।

    सन्डे टाइम्सले बेलायत र अमेरिकाको अपराध दर तुलना गर्दै यूके राजधानीमा आधुनिक इतिहासमै पहिलोपटक बढि हत्या भएको नयाँ तथ्यांक सार्वजनिक गरेको छ। यो वर्षमात्र लन्डनमा ४८ जनाको हत्या भइसकेको प्रहरीले जनाएको छ।

    लन्डन र न्यूयोर्कको जनसंख्या लगभग समान (करिब ८५ लाख) छ। सन् १९९० मा न्यूयोर्कमा दैनिक ६ जना अर्थात वर्षभर कुल दुई हजार २ सय ४५ जनाको हत्या भएको थियो। पछिल्लो हत्या श्रृंखला हेर्दा लन्डनले न्यूयोर्कलाई उछिनेको विश्लेषण गरिएको छ।

    सन् २०१८ मा लन्डनमा तीन दिनबीचमा एकजनाको अनुपातमा छुरा प्रहार गरि हत्या भएको छ। लन्डन मेट्रोपोलिटन पुलिसले गत फेब्रुअरीमा मात्र १५ जनाको हत्या भएको पुष्टि गरेको छ जब कि त्यही महिना न्यूयोर्कमा ११ जना मारिएका न्यूयोर्क पुलिस डिपार्टमेन्टको तथ्यांक छ। मार्चमा लन्डनमा २२ जनाको हत्या भयो भने न्यूयोर्कमा २१ जनाले ज्यान गुमाए। तर, यस वर्षको पहिलो महिना जनवरीमा भने लन्डनमा ८ जनाको हत्या हुंदा न्यूयोर्कमा १८ जना मारिएका थिए।

    सन्डे टाइम्सका अनुसार, यस वर्षको पहिलो तीन महिना (मार्चसम्म) लन्डनमा ४५ जनाको हत्या भएको छ। यही अनुपातमा हत्या श्रृंखला जारी रहने हो भने सन् २०१८ भर नरसंहारको संख्या १८० जना पुग्नेछ जुन सन् २००५ मा १८१ जना थियो। लन्डनमा सन् २०१३ मा एकसय एक जना र सन् २०१४ मा ९३ जनाको हत्या भएकामा गत वर्ष ११६ जना शिकार भए जुन करिब २५ प्रतिशत वृद्धि हो।

    पछिल्लो महिनामा लन्डनमा अपराधिक क्रियाकलाप बढे पनि विगतमा भने न्यूयोर्कमा बढि रहेको देखिन्छ। गत वर्ष लन्डनमा ११६ जनाको हत्या भएको थियो भने न्यूयोर्कमा २९० जनाले ज्यान गुमाएका थिए। लन्डनमा बढिरहेको हत्या दरप्रति बेलायती राजनीतिज्ञ र प्रहरीले गम्भीर चिन्ता व्यक्त गरेका छन्। छुरा प्रहारबाट बढि हत्या भएको पाइएको छ। यस वर्ष ४८ हत्यामध्ये ३१ जनाको छुरा प्रहार गरि हत्या गरिएको थियो।

    लन्डनमा हत्या बढिरहंदा अहिले लन्डन मेयर सादिक खानमाथि राजिनामाको दवाव समेत बढेको छ। प्रतिपक्षी लेबरबाट जितेका मेयर खानले गत आइतबार टवीट गर्दै सत्तारुढ कन्जरभेटिभ सरकारलेहजारौं प्रहरी कटौती गरेपछि यस्तो अवस्था आएको दोष लगाएका थिए। तर, प्रधानमन्त्री टेरेजा मेले खानलाई यस मुद्दा आफैं सल्टाउन र मेट्रोपोलिटन पुलिसको कार्यसम्पादनप्रति मेयर नै जिम्मेवार हुनुपर्ने भनि दबाब दिएको बेलायती अखबार द सनले उल्लेख गरेको छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    सबै प्रदेशमा काँग्रेस पहिलो

    वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

    विद्यार्थीका हातमा कहिलेसम्म पाठ्यपुस्तक पुग्छ ?

    नेताले अभिभावकत्व लिएका विद्यार्थीको खोज खबर नै भएन

    ४८० जनाले गरे सगरमाथाको आरोहण

    फेरि थुप्रियो फोहोर

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    फेरि पेट्रोलको मूल्य बढेर प्रतिलिटर १८० पुग्यो

    शङ्खरापुरमा कार्यपालिका निर्वाचन जेठ १२ गते

    पोखरामा एमाले मेयर उम्मेदवार थापाको वडामा कांग्रेस विजयी

    निर्वाचन आयोगको नियमित पत्रकार भेटघाट स्थगित

    नुवाकोटका यी १७ उम्मेदवारको शुन्य मत

    विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

    ८ हजार भन्दा बढि मतान्तरले रेनुको अग्रता

    पलम र ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी

    नेपालभर १४१ जना सक्रिय संक्रमित बांँकी

    विवाहको ३ दिनअघि बाबुछोराको शव फेला

    फेरि पेट्रोलको मूल्य बढेर प्रतिलिटर १८० पुग्यो

    टीकापुर–५मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको प्यानलै विजय

    भरतपुरमा रेणुले बढाइन मतान्तर

    चितवनको २ वटा वडामा एमालेको प्यानलै विजयी

    दीपकराज गिरीको व्यङ्ग्य– ‘एमाले र कांग्रेस मिलेर चुनाव लडेको भए बालेनलाई हराउन सक्नेरहेछन्’

    मध्यपुर थिमि २ मा पनि कांग्रेसका श्रीकृष्ण श्रेष्ठ विजयी

    पोखरा महानगरमा गठबन्धनको अग्रता

    डोटीको बडीकेदार गाउँपालिका अध्यक्षमा कांग्रेसका भैरवबहादुर साउँद विजयी

    आर्थिक

    आइएमई मोटर्स “हाइएस्ट बिजनेस ग्रोथ” अवार्डबाट सम्मानित

    सुनको भाउ बढ्यो, तोलाको कति ?

    १६ अंकले घटेर २२३५ बिन्दुमा नेप्से

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑