• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ५, बिहिबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • २२५१ विन्दुमा नेप्से

      कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी

      वडाध्यक्षमा निर्वाचित भएर घर पुग्दा ‘सिल नै नखोलेको मतपेटिका भेटिएपछि आएपछि…

      कर्णाली प्रदेशका केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

      हप्तामा २ दिन बिदा हुनाले पर्यटन व्यवसायी उत्साहित

      मतगणना सकेर परिणाम घोषणा भइसकेपछि सिल नै नखोलेको मतपेटिका भेटियो

      सुनवलमा एमाले विजयी

      पोखरामा सत्ता गठबन्धनका धनराज आचार्यको अग्रता कायमै

      गणतन्त्र दिवस ३ दिनसम्म मनाइने, नागरिकलाई पनि दीपावली गर्न अनुरोध गर्ने

      विरेन्द्रनगरमा फर्कियो एमालेको गुमेको विरासत, मेयरमा ढकाल र उपमेयरमा खनाल विजयी

      बालेनलाई पुत्री लाभ

      युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर (युक्ल्यान)को समूह राष्ट्रिय आविष्कार केन्द्रमा

      मोरङको बूढीगङ्गामा कांग्रेसको जित

      ताप्लेजुङमा चार स्थानीय तहमा कांग्रेस विजयी

      अबैध सुन सहित १ जना पक्राउ

    होमपेज / समाचार

    विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उर्जामन्त्री पुनको आग्रह

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ चैत्र २१, बुधबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौं, चैत्र २१ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

    थाइल्यान्डको राजधानी बैंककमा आयोजित ‘दोस्रो एसिया तथा प्रशान्त क्षेत्रीय उर्जा मञ्च’लाई बुधबार सम्बोधन गर्दै मन्त्री पुनले नेपालमा स्थायित्व र विकासको युग शुरु भएको भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन । उनले विगतको तुलनामा ऊर्जा तथा जलविद्युत् विकासमा उल्लेख्य सुधार भएको उल्लेख गरेको ऊर्जा मन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

    कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पुनले चीन र बंगलादेशसंग द्विपक्षीय विद्युत् व्यापार सम्झौता (पिटिए) को प्रक्रिया शुरु भएको जानकारी गराएका थिए । उनले भारतसँग विद्युत् व्यापार सम्झौता (पिटिए) भइसकेको जानकारी दिँदै अब बंगलादेश र चीनसँग पनि छिट्टै उक्त सम्झौता हुने विश्वास व्यक्त गरे । मन्त्री पुनले ऊर्जा तथा विद्युतको क्षेत्रमा चीनसहित सार्क र बिम्स्टेकस्तरमा क्षेत्रीय सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।

    कार्यक्रममा मन्त्री पुनले क्षेत्रीय सम्बन्ध विस्तार, आर्थिक विकास र विद्युत् उत्पादन विस्तार गर्न आवश्यक रहेको बताएका थिए । उनले दिगो र गुणस्तरीय विद्युत् विकास गर्न क्षेत्रीयस्तरमा पनि सम्बन्ध बलियो हुनुपर्ने उल्लेख गरे ।

    मन्त्री पुनले नवीकरणीय ऊर्जालाई प्रवद्र्धन गर्ने सरकारको नीति रहेको स्पष्ट पार्दै वैदेशिक लगानीको सुरक्षामा सरकारले ध्यान दिएको जानकारी गराएका थिए । उनले सदस्य राष्ट्रका ऊर्जा मन्त्रीलाई नेपाल भ्रमण गर्न निम्तो पनि दिएका थिए । सम्मेलन बिहीबारसम्म चल्नेछ ।रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी

    कर्णाली प्रदेशका केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

    हप्तामा २ दिन बिदा हुनाले पर्यटन व्यवसायी उत्साहित

    मतगणना सकेर परिणाम घोषणा भइसकेपछि सिल नै नखोलेको मतपेटिका भेटियो

    गणतन्त्र दिवस ३ दिनसम्म मनाइने, नागरिकलाई पनि दीपावली गर्न अनुरोध गर्ने

    मोरङको बूढीगङ्गामा कांग्रेसको जित

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    २२५१ विन्दुमा नेप्से

    कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी

    वडाध्यक्षमा निर्वाचित भएर घर पुग्दा ‘सिल नै नखोलेको मतपेटिका भेटिएपछि आएपछि…

    कर्णाली प्रदेशका केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

    हप्तामा २ दिन बिदा हुनाले पर्यटन व्यवसायी उत्साहित

    ३ हजार भन्दा बढि मतले रेनुको अग्रता

    महेश बस्नेतको गृहपालिकामा मेयर उपमेयरमा एमाले विजयी

    बालेनको साढे १० हजार मतको अग्रता र सृजना साढे १३ हजारले अगाडि

    प्रतिनिधिसभाको अर्कौ बैठक भोली १ बजे

    गगन थापाको प्रमुख आधार क्षेत्रको मेयर उपमेयरमा एमाले विजयी

    २२५१ विन्दुमा नेप्से

    नागरिकता, राहदानीका वा जग्गा धनी प्रमाण पुर्जाको आधारमा पनि मत दिन पाइने

    जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने

    हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत

    मोदीले प्रयोग गर्ने गाडी लुम्बिनी ल्याइयो

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नियन्त्रणमा

    तनहुँका मतगणनास्थलमा तारबारसहित सिसी क्यामेरा जडान

    आर्थिक

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑